अमेरिकालाई बर्बाद पारेर गयो ‘इरमा’, ११ तस्वीर र भिडियोमा हेर्नुहोस् अहिलेको हाल

२७ भाद्र २०७४

banner

एजेन्सी। अमेरिकाको फ्लोरिडा प्रान्तमा विनाश मचाउन सुरु गरेको २४ घण्टापछि इरमा अहिले कमजोर भएको छ । १८५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको तुफानको गति घटेर १२० किलोमिटर प्रतिघण्टा भएको छ । फ्लोरिडामा तुफानले ४० लाख घर प्रभावित भएका छन् । ५ जनाको मृत्यु भएको जनाइएको छ । 


यो तुफान क्यारेबियाली द्वीपमा २९७ किलोमिटर प्रतिघण्टाको गतिमा सुरु भएको थियो । बारबुडा, एण्टीगुआ, सेन्ट मार्टिन, प्युर्टोरिकोजस्ता साना टापुमा ९० प्रतिशत निर्माण ध्वस्त भएको छ । क्युबा र हाइटीमा बाढीको जस्तो हालत छ । अमेरिका र क्यारेबियन देशहरुमा गरी ८ लाख करोड नोक्सान भएको अनुमान गरिएको छ । शहरमा उद्धार टोलीले आफ्नो काम गरिरहेको छ । जनतालाई तुफानअघि नै शहर छोड्न लगाइएकोमा अहिलेसम्म फर्कन अनुमति दिइएको छैन । 

भिडियो हेर्नुहोस् –
 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »