जनता फकाउन घरदैलो कार्यक्रम

२७ भाद्र २०७४

banner

सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं १ अर्नमामा घरदैलो तथा प्रचारप्रसार कार्यक्रमका सहभागीहरु । दुई नम्बर प्रदेशमा पर्ने यस नगरपालिकामा नेपाली कांग्रेस, राजपा, फोरम नेपाल र नेकपा माओवादी केन्द्रबीच यही असोज २ गते हुने स्थानीय तहको चुनावमा कडा प्रतिस्प्रधा हुँदै छ । तस्बिर: संजयमहरा संजय

Leave a reply

HTML Tags are not supported

Post My Comment »