टर्कीमा 'कू'का विरुद्ध अझै कारबाही जारी

२७ भाद्र २०७४

banner

फाइल फोटो

आङ्करा। टर्कीमा यहाँको गुप्तचर निकायका पूर्वकर्मचारीप्रति लक्षित गर्दै ६३ व्यक्तिलाई पक्राउ सूचना जारी गरिएको छ। 

टर्कीका सरकारी सञ्चार माध्यमले सो जानकारी दिएका छन्। 

सरकारी समाचार समिति अनाडोलुले मङ्गलबार टर्की सरकारले ती कर्मचारीलाई पक्राउका लागि पक्राउ पूर्जी जारी गरिएको जानकारी दिएको हो। 

यहाँको सरकारले उसका विरुद्ध गत वर्ष गरिएको कूको प्रयासका विरुद्धमा त्यसमा संलग्नताको आशङ्का देखाउँदै हजारौँ नागरिकलाई पक्राउ गरिसकेको छ। एपी 

Leave a reply

HTML Tags are not supported

Post My Comment »