किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा फुटबल प्रतियोगिता

२७ भाद्र २०७४

banner

हार्दिक आमन्त्रण

किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजनामा हुन गइरहेको "एकता र मित्रताको लागि फुटबल " भन्ने नाराको साथ "बलिहाङ कप खुल्ला नकआउट फुटबल प्रतियोगिता - 2017" (अक्टोबर २०/२१ तारिख) मा सहभागी हुन इजरायलमा भएका स्थापित फुटबल टिम भएका संघ-संस्था साथै फुटबल क्लबहरुलाई निमन्त्रणा पठाइसकेको सहर्ष जानकारी गर्दछौं।

यदि निमन्त्रणा तपाईंहरु माझ नपुगेको भए यसै सुचनालाई आधार मानी,यहि सेप्टेम्बर 16 तारिख सनिवार बिहान १०.०० बजे, प्रेसमिट (पत्रकार सम्मेलन) मा उपस्थित भइ आफ्नो टिम दर्ता गराउनु हुन हार्दिक अनुरोध गर्दछौं |

आयोजक : KYC इजरायल

सम्पर्क :

प्रताप मादेन - ०५८४०७१८६६

प्रबिन आङ्बुङ - ०५८६९१९५५२

पुरन लिम्बू - ०५८५१७१८६३

सन्तोष लिबाङ - ०५५९५४५९३

नोगेन/धन्यवाद

Leave a reply

HTML Tags are not supported

Post My Comment »