ब्रिटिस आर्मी भर्तिमा पनि पैसाको चलखेल

२८ भाद्र २०७४

banner

काठमाडौँ । ईन्द थापाका छोरा बेलयाती सेनामा भर्तीका लागि परीक्षा दिएर नतिजाको पखाईमा थिए। 

नतिजा आउने दिनभन्दा साताअघि नै असफल भएको सुचना आयो। भदौ २४ गते रिजल्ट आउँछ भनेको थिए तर १७ गते नै फेल भयो भन्ने जानकारी पायौं, ईन्द्राले भनिन् भर्ती गराईदिएबापत ३५ देखि ४५ लाखसम्म लिने गरेको सुनेकी थिएँ, सत्य रहेछ। 

भर्तीप्रति असन्तुष्टि जनाउन सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आएका शिव बानियाँले दललाविरुद्ध आफुले सम्पत्ति शुद्धीकरण विभाग, अख्तियार दुरुपयोग अनुसन्धान ब्युरोलाई गुहारेको जानकारी दिए। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »