चुनाव चिन्ह नपाएपछि...

२८ भाद्र २०७४

banner

जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्वारी दिएका राकेश बिक्रम शाहको प्रचार सामग्री। चोकमा टाँगिएको यो प्रचार सामग्रीमा उनको चुनाव चिन्ह छैन। भाद्र २४ गतेपछि मात्र स्वतन्त्र उम्मेद्वारहरूले चुनाव चिन्ह पाएका हुन्।

बेलैमा चुनाव चिन्ह नपाउँदा अन्य दलसरह प्रचारका काममा बेलैमा सहभागी हुन नपाएको गुनासो चिन्ह नपाएका उम्मेद्वारहरूको छ।

चिन्हबिना नै अाफ्नो प्रचार सामग्री तयार पारेर चिन्ह पछि प्राप्त हुने भन्दै प्रचारमा उत्रिएका शाहजस्ता उम्मेद्वारहरू धेरै नै छन्। तस्बिरः डिसी नेपाल

Leave a reply

HTML Tags are not supported

Post My Comment »