अन्डरवर्ल्ड डन दाउद इब्राहिमको ४२ हजार करोडको सम्पत्ति जफत

२८ भाद्र २०७४

banner

काठमाडौँ । मुम्बई हमलाका मोस्ट वान्टेड दाउद इब्राहिमको ब्रिटिसमा ४२ हजार करोडको सम्पत्ति जफत भएको छ। 

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार यस सम्पत्तिको मूल्य ६ दशमलव ७ बिलियन अर्थात ४२ हजार ८ सय ८३ करोड रुपैयाँ रहेको छ। पछिल्लो समय यूकेको आर्थिक प्रतिबन्धसँग सम्बन्धीत फ्रिज लिस्टमा उनको नाम थियो। जसमा दाउदको नागरिकता भारतीय थियो। दाउदको बोरविकशायरको एक होटेल, मिडल्याण्डको होटल तथा केही रेसिडेशियल अपार्टमेन्ट पनि सिल गरिएको छ। 

त्यहाँका अधिकारीका अनुसार आफूहरुले दाउदलाई पक्रा उगर्न सफल नभएका कारण उनको सम्पत्ति जफत गरेको बताएका छन्।   

Leave a reply

HTML Tags are not supported

Post My Comment »