छत फोडेर जेलबाट भाग्न लागेका कैदीलाई एउटा गल्ति बन्यो भारी  

२९ भाद्र २०७४

banner

एजेन्सी । जेल तोडेर भाग्ने घटना प्राय ब्राजिलमा निकै भएका हुन्छ। जेलबाट भाग्न कैदीले विभिन्न उपाय अपनाएका हुन्छन्। 

पछिल्लो समय ब्राजिलको कासास्थित कस्टडिया जेलमा रहेका केही कैदीले भाग्नका लागि जेलको छटमा ठूलो भ्वाङ् बनेका थिए। उक्त भ्याङ्बाट १० कैदी भाग्न सफल हुने थिए। तर एक जनाको गल्तिका कारण सबै अरु कैदीको योजना विफल बनेको छ। 

उक्त प्वालबाट एक एक गरी ८ कैदी बाहिर निस्किएका थिए। तर अर्का एक कैदी उक्त प्वालमा अड्किएपछि छट्पटाउन लागे। कैदीको आवाज सुनेपछि प्रहरी त्यहाँ पुग्यो र उनीहरुलाई पक्राउ गर्यो। त्यहाँ पुगेका एक प्रहरीले अड्किएका कैदीको तस्वीर समेत लिएका थिए। उक्त तस्वीर अहिले निकै चर्चामा छ।   

Leave a reply

HTML Tags are not supported

Post My Comment »