राष्ट्रपति भवनमा स्कुले विद्यार्थीको हुल

२९ भाद्र २०७४

banner

राष्ट्रपति निवास शितलनिवासमा हिजो दिउँसो देखिएको स्कुले बालबालिकाको भीड । बुधबार यहाँ विभिन्न स्कुलका बालबालिकाहरु राष्ट्रपतिसँग भेट गर्न आएका थिए । राष्ट्रिय बाल दिवस २०७४ को पूर्वसंध्यामा राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट पछि राष्ट्रपति कार्यालयको प्राङ्गनमा खेल्दै विभिन्न स्कुलका बालबालिकाहरु । तस्बिरः प्रदीपराज,वन्त,रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »