पर्यटक लोभ्याउने भव्य एवं कञ्चन बौद्धनाथ स्तूप (फोटो फिचर)

२९ भाद्र २०७४

banner

काठमाडौँ। प्रसिद्ध बौद्ध स्तूपमा हिजोआज दर्शनार्थी बढेका छन्। भूकम्पले भत्किएको स्तुप पुनःनिर्माण भएपछि यहाँको भव्यता फर्किएको छ।नेपालको सबैभन्दा ठूला गोलाकार भएको स्तूपका रुपमा यो परिचिति छ।

सन् १९७९ देखि बौद्धनाथ युनेस्को विश्व सम्पदा क्षेत्रका रुपमा रहेको छ। विश्वभरबाट नेपाल आउने पर्यटकका लागि यो एउटा अनिवार्य गन्तव्य जस्तो बनेको छ।

बौद्धमार्गीहरुको प्रमुख गन्तव्यका रुपमा रहेको यो स्तूप शान्ति र मन भुलाउने गन्तव्य खोज्ने जो कोहीको गन्तव्य बन्ने गरेको छ।

पुनःनिर्माण पछिको स्तूपका केही दृश्यहरुः

Leave a reply

HTML Tags are not supported

Post My Comment »