के हो एनेस्थेसिया र प्यालेटिभ केयर ? विशेषज्ञ डाक्टरसँगको भिडियो संवाद

२९ भाद्र २०७४

banner

काठमाडौं। भक्तपुर क्यान्सर अस्पतालका कन्सल्ट्यान्ट, एनेस्थेसियोलोजिस्ट, पेन र प्यालेटिभ केयर विशेषज्ञ डाक्टर दिपेश धितालले बिरामीको पीडा कम कसरी गर्न सकिन्छ र बिरामीलाई जीवनप्रति आत्मविश्वास र हौसला दिँदै कसरी उपचार गरिन्छ भन्ने विषयमा विभिन्न जानकारीहरु दिएका छन् । 

डिसीनेपालसँगको भिडियो कुराकानीमा डाक्टर धितालले एनेस्थेसिया के हो ? यसको प्रयोग कस्ता बिरामीमा कसरी गरिन्छ ? यसका फाइदा बेफाइदा के हुन् ? भन्नेबारे बताएका छन् । उनले बिरामीलाई पीडा कम गर्दै उपचार गर्न प्यालेटिक केयर विधि कसरी उपयोग गरिन्छ । यसले बिरामीमा के–कस्तो सकारात्मक प्रभाव पार्छ भन्ने विषयमा बताएका छन् । हेरौं डाक्टरसँगको भिडियो कुराकानी –


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »