नेपाल आइडलको टुँडिखेल कन्सर्टमा जे देखियो...

३१ भाद्र २०७४

banner

काठमाडौँ। नेपाल आइडलले आज राजधानीस्थित टुँडिखेलमा कन्सर्ट आयोजना गरेको थियो। 

कन्सर्टमा दर्शकहरु खचाखच भरिएका थिए। साना उमेरदेखि वृद्ध उमेर समूहका दर्शकहरुको सहभागिता देखियो।

दिउँसो २ बजेबाट सुरु हुने भनिएता पनि सुरुमा एक नृत्य प्रतियोगिता चल्यो। त्यसपश्चात केही समयमा मात्रै नेपाल आइडलको कन्सर्ट सुरु भयो। 

कार्यक्रम स्थलमा खचाखच दर्शकले भरिएका कारण त्यहाँ उपस्थित साना बालबालिकाहरुलाई अविभावकले सम्हाल्न हम्मे पर्यो । 

कार्यक्रममा तीन प्रतिस्पर्धी निशान भट्टराई, बुद्ध लामा र प्रताप दासले बेजोड प्रस्तुती दिएका थिए।

केही तस्विरः
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »