नेपाल आइडलको कन्सर्टमा जे देखियो (फोटो फिचर र भिडियो)

१ आश्विन २०७४

banner

काठमाडौँ। शनिबार टुडिखेलमा भएको नेपाल आइडलका अन्तिम तीन प्रतिस्पर्धीको कन्सर्टमा केही असहज दृश्य पिन देखिए।

टप ३ प्रतिस्पर्धीहरु निशान भट्टराई, प्रताप दास र बुद्ध लामाको कन्सर्ट हेर्न आएका केही महिला र बालबालिका भिडमा अत्तासिएर अचेत भए।

दर्शकहरुको भिडमा बालबालिका पनि चपेटमा परे।

युवतीहरू भटाभट दर्शक दृघामा ढलेपछि सम्हाल्न सुरक्षाकर्मीलाई निकै समस्या भएको देखिन्थ्यो। पुरूष सुरक्षाकर्मीले अचेत युवतीहरूको स्याहारमा खटिनु परेको त्यो दृश्य निकै अप्ठेरो लाग्दो थियो। महिला प्रहरीको अभाव त्यहाँ निकै खड्कियो।

भिडियो र तस्बिरहरूः

याे पनिः

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »