एप्पल वल्र्डमा‘अफर भित्र पनि मेगा अफर’ बम्पर उपहार‘आर वान फाइभ बाइक’

१ आश्विन २०७४

banner

काठमाडौँ। नेपालीहरूका महान् पर्व बडा दसैं र शुभदीपावलीको अवसर पारेरएप्पल वल्र्ड मोबाइलले आफ्ना ग्राहकलाई लक्षितगरि ‘अफरभित्रपनि मेगाअफर’को योजना ल्याएको छ। 

काठमाडौंको दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पलवल्र्डले मोबाइल खरिद गर्ने ग्राहकलाई हात खाली नजाने उपहारका साथमा विभिन्न बम्पर उपहार दिने योजना ल्याएको हो ।

मोबाइल खरिदकर्ताले हरेक मोबाइलको खरिदमा हात खाल ीनजाने उपहार पाउने छन् भने सुनचाँदीको सिक्कासमेत पाउन सक्नेछन् । मोबाइलकामोडल हेरि ६० प्रतिशत सम्म छुट पाइने एप्पल वल्र्डमा बम्पर उपहार स्वरुप एकजनाले ‘आरवानफाइभबाइक’, एकजनाले ‘आइफोन ८’ र एकजनाले ‘मलेसिया र सिंगापुरको टुर’लक्की ड्र मार्फत पाउने छन् ।

एप्पल वल्र्ड मोबाइलमा जस्तो सुकै मोबाइल एक्सचेन्ज गरिनुका साथै ‘फेस टु फेस मोबाइलमर्मत’को सुविधासमेत ग्राहकले पाउने छन् ।

हरेक मोबाइलको खरिदमा मोबाइल, पावर बैंक, सेल्फी स्टिक, एअरफोन, ब्लुतुथस्पिकर, टेम्पट ग्लास, सुनचाँदीको सिक्का, टिसर्ट लगायत विभिन्न उपहारहरू प्राप्त गर्न सक्ने एप्पल वल्र्ड मोबाइलका म्यानेजर निराजन मल्ल ठकुरीले बताए ।

लेटेस्ट र ब्राण्डेड मोबाइलको कारोबारमा ख्याती कमाएको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले टच एन्ड फिलको सुविधा सहित बिश्वबजारमा उपलब्ध सबै ब्रान्डका मोबाइलको कारोबार गरिरहेको छ । 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »