प्रदेश दुईमा चुनाव, संसद भवनमा यस्तो दृश्य (फोटो फिचर)

२ आश्विन २०७४

banner

काठमाडौं । संविधान दिवसका अवसरमा सिंगारिएको नयाँबानेश्वरस्थित व्यवस्थापिका संसद भवनमा सोमबार भिआइपी जमघट देखियो ।

तेस्रो चरणको स्थानीय तह चुनावकै दिन संसद भवनमा देखिएको दृश्य रोचक थियो। नयाँ संविधान पछि एकातिर संविधान कार्यान्वयन गर्दै संविधानमा उल्लेखित नयाँ व्यवस्था अनुसारको स्थानीय तहको मतदान हुँदैथियो अर्कोतिर त्यही संविधान जारी भएको तेस्रो बर्षगाँठको उल्लास देखियो।

असोज ३ गते संविधान दिवस हो। संविधान जारी भएको तीन बर्ष पुग्ने दिनको पूर्वसन्ध्यामा संसद भवनमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। जहाँ राष्ट्रपतिदेखि दलका प्रमुखसमेत उपस्थित थिए।

सिंगारिएको संसद भवनमा भएको जमघट निकै उल्लासपूर्ण थियो।रासस

तस्बिरहरूः

Leave a reply

HTML Tags are not supported

Post My Comment »