कविता- "आउ आज रमाओ"

१५ आश्विन २०७४

banner

"आउ आज रमाओ"

लाल रगंको अछेता
कानमा  जमरा 
आगनमा आफन्त
बसि, आउ आज रमाओँ 
बिर्सेर बितेका सन्टना !

अझुलीभरि दक्षिणा
निधारभरि आशीर्वाद 
ओठभरी मुस्कान 
भरि, आउ आज रमाओँ
बिर्सेर बितेका सन्टाना !

बासका खम्बामा
झुन्डिएको पिङ्को डोरि 
गगनमा रगिंन चङ्गा 
लिइ, आउ आज रमाओँ 
बिर्सेर बितेका सन्टाना !

लालाबाला,नयाँ लुगा 
मिठोमसिनो सप्को मुखा
घुमिफिरी वारिको कुना
हासिं, आउ आज रमाओ 
बिर्सेर बितेका सन्टाना !

                               - कुमारिगाल, काठमाडौं

Leave a reply

HTML Tags are not supported

Post My Comment »