बस र कन्टेनर अापसमा जुधे

१८ आश्विन २०७४

banner

नुवाकोटको विदुर नगरपालिका माझिटारमा बस र कन्टेनर आपसमा ठोक्किएर भएकाे दुर्घटना । दुर्घटनामा दुवै सवारीका चालक सहित ११ जना यात्रु घाइते भएका छन् । तस्वीर ः रामहरि न्यौपाने, नुवाकोट, रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »