एउटा तस्बिरमा लुकेकाे त्रास

१८ आश्विन २०७४

banner

विश्व भरका मिडियामा छाएकाे याे तस्बिर उत्तर काेरियाली सरकारले सार्वजनिक त गर्याे तर कुन ठाउँ र कुन मितिकाे भन्ने खुलाएन। तस्बिरमा उत्तर काेरियाली नेता किम जाेंग उन पनि छन्। तस्बिरकाे  विस्तृत विवरण बाहिर खुलाइएकाे छैन।

तस्बिर सार्वजनिक हुनु र उत्तर काेरियाकाे लगातार परमाणु परीक्षणका समाचारहरु बाहिरिनु संयाेग मात्र रहेन। याे तस्बिरसँगै नेता उन र परमाणु परीक्षण यतिबेला विश्वकाे टाउकाे दुखाइ बनेकाे छ। तस्बिरः एपी

Leave a reply

HTML Tags are not supported

Post My Comment »