कागबेनी बस दुर्घटनाका घाईतेको उद्धार गर्दै नेपाली सेना 

१८ आश्विन २०७४

banner

मुस्ताङ जिल्लाको मुक्तिनाथका दर्शन गरी फर्कने क्रममा कागबेनीमा भएको ग१ख ५५२९ कोे बस दुर्घटनामा परेको घाइते तथा मृतकको उद्धारगर्दै नेपाली सेनाको श्री बज्रदल गणका उद्धार टोली । उक्त बस दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुको साथै २० जना घाईते भएका थिए । तस्वीर: नेपाली सेना

Leave a reply

HTML Tags are not supported

Post My Comment »