पुनहिलमा पर्यटक

२० आश्विन २०७४

banner

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ स्थित पुनहिलमा सूर्योदय र हिमशृङ्खला अवलोकनका लागि पुगेका पर्यटक। पुनहिलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »