माओवादी र नया सक्ति परित्याग गर्दै दर्जनौं सङ्ख्यामा सङ्घिय समाजबादी फोरममा प्रबेश

२३ आश्विन २०७४

banner

दक्षिण कोरिया, सङ्घिय समाजबादी फोरम नेपालका प्रवाश संगठन दक्षिण कोरिया द्वारा सौल स्थित नेपाल हाउसमा छुसकको अवशर मा सुभ कामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम आयोजन गरेका थिए l ससफो द्वारा अयोजित कार्यक्रममा सुभ कामना आदान प्रदान गर्नू को साथै पार्टी प्रवेश गराएका छन l उक्त कार्यक्रम विभिन्न राजनैतीक दलका पार्टी परित्याग गरी सङ्घिय समाजबादी फोरम पार्टीमा दर्जनौं सङ्ख्यामा प्रवेश गरेको छ l

कोरिया द्वारा आयोजित एक छुसक बिशेश सुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम मार्फत उहाँ हरु पार्टी प्रबेश गरेका हुन।उक्त कार्यक्रम मा बाट नयाँ शक्ति कोरिया बाट बैचारिक बिद्रोह गरेर केहि समय अगाडि पार्टी परित्याग गरेर आएका नयाँ शक्ति कोरियाका पुर्ब केन्द्रिय सचिब पासाङ नोर्बु शेर्पा,नयाँ शक्तिपार्टीको केन्द्रिय सदस्य शेर साङबो शेर्पा र सुबोध घलान सर्लाही माओवादी केन्द्र र अन्य विभिन्न पार्टी परित्याग गरी ससफो नेपाल प्रवेश गरेको छ । पार्टी प्रवेश गर्ने सबै लाई सङ्घिय समाजबादी फोरम प्रवाश संगठनको अध्यक्ष महिन्द्र राईले खदा लगाई स्वागत तथा पार्टी प्रवेश गराएका थिए l

पछिल्लो समयमा बिचार सिद्धान्त र बैचारिक ध्रुबिकरन का नाममा विभिन्न पुराना यथास्थितिबादी पार्टी त्यागेर अग्रगामी शक्तिमा आवद्ध हुने क्रम तिब्र बनेको भनी महिंद्र राई ले भन्नु भयो। ससफो नेपालमा प्रवेश गरी आफ्नो धारणा राख्ने क्रममा पासंग शेर्पाले पछिल्लो समय बाम एकताको नाम मा बहुन एकता भएको र अब त्यसता एकल जातीय पार्टीले पिछाड़िएको वर्ग समुदय को पहिचान स्थापित गर्न नसक्ने आरोप लगाउनु भयो l सेर साङबो शेर्पाले आगामी दिन मा आदिवासी जनजाति,मदेशी, मुस्लिम, थारू लगायत पिछड़ियाका वर्ग समुदायको हक़ अधिकार सुनिश्चित गर्न र पहिचान स्थापित आफु यस पार्टी मा प्रवेश गरेको बताउनु भयो साथै आगामी दिनमा नेपाली जनता चाहना जानता द्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपती प्रणालीका र देश लाई समृद्धीको बनाउने मुदा बोकेको एक मात्रा बैकल्पिक राजनैतिक सङ्घिय समाजबादी फ़ोरम रहेको बताउनु भयो l

अन्त्यमा पार्टी प्रवेश गर्नु हुने हरुको नामावली निम्न रहेको बताउनु भयो पार्टी माह सचिब नावा रिंजी शेर्पा लेl

1) पासाङ नोर्बु शेर्पा दोलखा( सचिबतथा सचिबालय सदस्य नयाँ शक्ति कोरिया,बरिस्ठ उपाध्यक्ष शेर्पा संघ कोरिया )

2) शेर साङबो शेर्पा दोलखा ( अध्यक्ष शेर्पा संघ कोरिया ,केन्द्रिय सदस्य नयाँ शक्ति कोरिया )

3) पर्बत राइ(अध्यक्ष -आदिबासी जनजाति महासंघ ख्वाङ्जु कमिटी कोरिया तथा केन्द्रिय सदस्य नयाँ शक्ति कोरिया )

4) निमा शेर्पा उदयपुर

5) तेम्बा शेर्पा सिन्धुपाल्चोक

6) अर्जुन बि क स्याङ्जा

7) पुरन चोङ्बाङ झापा

8) कृष्ण नेम्बाङ पाचथर

9) नबिन गुप्ता सुनसरी

10) भुपाल राइ भोजपुर

11) सुबोध घलान (सर्लाही माओवादी केन्द्र परित्याग गर्दै )

12) सुबास मोक्तान (सङ्घिय लिम्बुवान मंच परित्याग गर्दै )

13) सुस्मा राइ

14) पुर्ण नेम्बाङ

15) युगल राइ

16) बिक्रम श्रेष्ठ

17) प्रेम किराती

गरी जम्मा 17 जना पार्टी प्रवेश गरेका छन l

Leave a reply

HTML Tags are not supported

Post My Comment »