आर. के स्याङतानको सुमधुर गीत 'चाहींदैन मलाई हीरा मोती'

२३ आश्विन २०७४

banner

केहि समय अगाडी बिमोचन गरिएको गीति एल्बम “साकुरा” गाएक आर. के स्याङतानको पहिलो डेब्यूट ऐल्बम हो । सोही एल्बमको एऊटा युगल गीत “चाहींदैन मलाई हीरा मोती” बोलको गीत गाएक स्वयम आर के स्याङतानको शब्द, संगीत अनि नेपाली सांगितिक आकाशका चर्चित नाम मेलीना राइको आवाजमा रहेको छ ।

जापानको टोक्यो शहर आसपासमा छायांङकन गरिएको यो गीतमा ५ ओटा भन्दा बढ़ी गीतहरूमा अभिनय गरिसकेका हाल जापानमै पढ़ाई संगसंगै कर्मथलो बनाईरहेका कलाकार सुरेश तितुङ र शन्ध्या कार्किले अभिनय गरेका छन । भिडिओको निर्देशन र छायांङकन “Namaste Tokyo” online TV संचालन गरिरहनुभएका रोशन कार्किको रहेको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »