भावना - पैसाले चलायो एनआरएन

२४ आश्विन २०७४

एनआरएनलाई पार्टी र पैसाले चलायो
त्यसैले एनआरएनमा  ऐंजरु पल्हायो


संस्था भन्दा यस्को र्ऐजरु ठुलो भयो
यो राजनिती र व्यपार गर्ने दुलो भयो


त्यसैले एनआरएनमा एनआरएनले नै हारछ
किनकि एनआरएनमा यो बिचित्रको झारछ।
विनोद रोका, न्युर्योक

Leave a reply

HTML Tags are not supported

Post My Comment »