धादिङमा बस दुर्घटना, एकको मृत्यु, ४५ घाइते

२४ आश्विन २०७४

banner

धादिङ। उत्तरी धादिङको गुम्दीबाट धादिङवेसी आउँदै गरेको बा ३ ख ४७८ नम्बरको बस आज अपराह्न नीलकण्ठ नगरपालिका–१२ दामगाडेमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा गंगाजमुना गाउँपालिका–३ का होमबहादु घले छन्। दुर्घटनामा अन्य ४५ यात्रु घाइते भएका छन् । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये ३० जनालाई उपचाका लागि काठमाडौँ पठाइएको र अन्यको जिल्ला अस्पताल धदिङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »