गुगलले थाहै नदिइ खिच्यो यस्ता बिचित्र फोटोहरु, सामाजिक संजालमा हुँदैछन् भाइरल

२६ आश्विन २०७४

banner

एजेन्सी। पछिल्लो समय सामाजिक संजालमा गुगल म्यापिङका क्रममा खिचिएका विचित्र फोटोहरु भाइरल हुँदैछन् । यी फोटोहरु गुगल स्ट्रिट भ्यूको माध्यमबाट प्यानोरोमा मोडमा कैद हुन्छन् । कहिलेकाहीँ यसमा प्राविधिक समस्या आउँदा निकै विचित्र फोटोहरु खिचिन्छन् । यस्तै फोटोहरु पछिल्लो समय भाइरल भएका हुन् । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »