सुपरमोडल सम्झिन्छन् लाखौं फ्यानले, विश्वासै नलाग्ने छ यी सुन्दरीको वास्तविकता

२६ आश्विन २०७४

banner

एजेन्सी। अमेरिकाको फ्लोरिडाकी लरेन ड्रेनका सामाजिक संजालमा लाखौं फलोअर छन् । सामाजिक संजालमा निकै हट र बोल्ड फोटोहरु देख्दा धेरैले उनलाई सुपरमोडल सम्झेर फलो गरेका थिए । धेरैलाई उनी सुपरमोडल भएको नै लाग्थ्यो तर वास्तविकता सार्वजनिक हुँदा उनीहरुलाई विश्वासै लागेन । 

जब लरेनले आफ्नो सामाजिक संजाल एकाउण्टबाडै आफ्नो वास्तविकता बताइन् मानिसहरुलाई यो कुरा विश्वासै लागेन । वास्तवमा लरेन एक निजी अस्पतालमा नर्स छिन् । लरेनलाई अहिले संसारकै सबैभन्दा सुन्दर नर्स मानिएको छ । लरेनले १६ वर्षको उमेरदेखि नर्सिङ कोर्स गरेकी हुन् । यसका साथै उनले आफ्नो फिटनेसमा निकै ध्यान दिन्छिन् । उनका ग्ल्यामरस फोटोहरु हेर्दा उनी ३१ वर्षकी हुन् जस्तो लाग्दैन । लरेनका इन्स्टाग्राममा ३६ लाख फलोअर छन् ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »