यस्तो छ कट्टर दुश्मन देशको बोर्डर, फोटोग्राफरले देखाए यहाँको हाल (फोटोफिचर)

२६ आश्विन २०७४

banner

एजेन्सी। उत्तर कोरिया र दक्षिण कोरियाको दुश्मनी दशकौं पुरानो छ । यो दुश्मनी १९५३ मा दुई देश स्वतन्त्र भएपछि सुरु भएको थियो र आजसम्म पनि जारी छ ।  कोरियाली युद्ध सकिएपछि दुई देशलाई छुट्याउँदै २५० किलोमिटर लामो र ४ किलोमिटर फराकिलो बोर्डर बनाइएको थियो । यसलाई डिमिलिट्राइज्ड जोन पनि भनिन्छ । यो सीमारेखा संसारकै सबैभन्दा खतरनाक क्षेत्रमध्येको मानिन्छ । फ्रेञ्च फोटोग्राफर एरिक लफ्फर्जले यो क्षेत्रका पटक पटक यात्रा गरेका छन् । उनले अहिले यहाँको हाल देखाउने फोटो रिलिज गरेका छन् ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »