पहिलेपहिले यसरी दिइन्थ्यो अपराधीलाई मृत्युदण्ड, देख्दा काँप्छ मुटु

२७ आश्विन २०७४

banner

एजेन्सी। अहिले धेरैजसो देशहरुमा अपराधीहरुलाई सजाय दिन जेलमा हालिन्छ । हत्या जस्तो जघन्य अपराधको लागि फाँसी दिइन्छ । तर, पहिलेपहिलेको समयमा अपराधी र दुश्मनहरुलाई निकै दर्दनाक मृत्युको सजाय दिइन्थ्यो । यी यस्ता तरिका थिए जसको बारेमा जान्दा पनि मुटु काँप्छ । अलग अलग देशमा मृत्युको सजाय पनि फरक फरक थियो । 
मृत्युदण्डको यो क्रुर तरिका चीनको हो । यसमा अपराधीलाई नाङगै सुताएर बाँधिन्थ्यो । उसको पेटमा मुसाले भरिएको पिंजडा राखिन्थ्यो । पिंजडाको माथि बलिरहेको कोइला राखिन्थ्यो जसको गर्मीबाट बच्न मुसाले प्वाल खोल्न खोज्दा त्यो प्यक्तिको पेट पूरै चीरफाड गर्थे । मध्यकालका कुनै अपराधीलाई सजाय दिन उसका दुवै खुट्टालाई बाँधेर उल्टा झुण्ड्याइन्थ्यो । यसो गर्दा उसको शरीरको सबै रगत टाउकोमा आउँथ्यो अनि उसलाई आरीले बीचबाट काटिन्थ्यो । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »