११ फोटोमा हेर्नुहोस् संसारको सबैभन्दा बदनाम जेलभित्रको हालत

२७ आश्विन २०७४

banner

एजेन्सी। ब्राजिलको सरनदिरु जेललाई संसारका सबैभन्दा बदनाम जेलमा गनिन्छ । साओ पाउलोमा रहेको यो जेल एकैपटक १ सय ११ कैदीको नरसंहारको घटनाका कारण निकै बदनाम छ । यो घटना १९९२ मा भएको थियो । फिल्म निर्माता तथा फोटोग्राफर जाओ वेनरले यो जेलको भित्रको हालत देखाउनको लागि यहाँ लामो समय बिताएका थिए । यी फोटोहरुले अहिले पनि यो जेलभित्रको बदनाम इतिहासको याद दिलाउँछन् । यो जेललाई २००२ मा बन्द गरिएको थियो । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »