चीनका इन्जिनियरको कमाल हेर्नुस्, यस्ता यस्ता ठाउँमा पनि बनाए सडक (फोटोफिचर)

२७ आश्विन २०७४

banner

एजेन्सी। पछिल्ला केही वर्षहरुमा चीन विश्वकै सबैभन्दा बलियो अर्थतन्त्र भएको देशको रुपमा अगाडि आएको छ । अहिले चीनको व्यवसायिक संजाल संसारका अधिकांश देशसँग जोडिएको छ । चीनलाई यस्तो गर्न यसकारण पनि सजिलो भयो किनकि उसले रेलवेका साथै सडक संजाल पनि निकै तीव्र गतिमा निर्माण गरिरहेको छ । आज पाकिस्तानदेखि म्यानमारसम्म चीनको सडक विस्तार भइसकेको छ । यसले परिवहनमा खर्च घट्नुको साथै धेरैले रोजगारी पाएका छन् । चीनले अहिले पूरै देशमा पुलको जाल बिच्छ्याइसकेको छ । यही बेजोड विकासको कारण चीन संसारभरका पर्यटकको लागि आकर्षणको केन्द्र बनेको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »