मात्रै यत्ति कारणले युवती बने यी युवक, चाहन्थे यस्तो गर्न 

२७ आश्विन २०७४

banner

एजेन्सी। १८ वर्षको उमेरमा उक युवकलाई अचानक अनौठो सोचाइ आयो । त्यही अनुभूतिका कारण उनले यतिसम्म ठूलो कदम उठाए कि उनको पूरै जिन्दगी नै बदलियो । ती युवकले अचानक आफ्नो लिंग परिवर्तन गरेर युवती बनेका हुन् ।

न्यूजील्याण्डको अकल्याण्ड निवासी लिया मेम्ब्रेलाई १८ वर्षको उमेरमा लाग्यो कि उनी गलत शरीरमा जन्मिएका हुन् । उनका युवतीको अनुभूति थिए तर आफ्नो शरीर भने युवकको थियो । उनी युवतीको अनुभूति युवतीकै शरीरबाट गर्न चाहन्थे । त्यसपछि उनले सन् २०१५ मा लिंग परिवर्तनको क्रम सुरु गरेर अहिले ट्रान्सजेण्डर बनेका छन् । यो काममा उनलाई परिवारले पनि सहयोग गरेका थिए । अहिले उनी सुन्दर युवतीमा बदलिएकी छिन् र उनलाई देख्नेले उनी एक युवती नै भएको सम्झिन्छन् ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »