दार्जीलिङमा फेरि हिंसा भड्कियो, २ जनाको मृत्यु 

२७ आश्विन २०७४

banner

काठमाडौँ । अनिश्चितकालिन दार्जीलिङ बन्द खुलेको २ हप्तामै फेरि हिंसा भड्किएको छ।

आज बिहान दार्जीलिङको तकभर क्षेत्रमा सुरक्षाकर्मी र प्रदर्शकारीबीच झडप हुँदा एक जना सुरक्षाकर्मीसहित २ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ज्यान गुमाउने प्रहरी सहायक निरीक्षक र मोर्चाका कार्यकर्ता रहेका छन्। 

झडपमा अन्य थुप्रै घाइते भएको समाचारमा उल्लेख छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »