एनआरएन निर्वाचनः मतदान जारी, यस्तो छ रात्री माहोल(भिडियोसहित)

३० आश्विन २०७४

banner

काठमाडौँ। एनआरएनको नयाँ नेतृत्वका लागि अहिले काठमाडौँको हायात होटलमा मतदान जारी छ। दिउँसो ३ बजेदेखि हुने भनिएपनि विभिन्न कारणले गर्दा साँझ पाँच बजेबाट मात्र मतदान सुरु भएको थियो।

मतदान सकिएसँगै आजै मतपरिणाम सार्वजनिक गर्ने जनाइएको छ। एनआरएनको अध्यक्षका लागि भबन भट्ट र जमुना गुरुङले उम्मेद्वारी दिएका छन्। 


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »