जथाभावी पार्किङ गरिएका सवारी साधन महानगरको नियन्त्रणमा (फोटो फिचर)

१३ कार्तिक २०७४

banner

काठमाडौँ। काठमाडौं महानगरपालिका र प्रहरी टोलीले सडकमा जथाभावी पार्किङ गरिएका सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

उनीहरुले सोमबार दिउँसो न्युरोड क्षेत्रमा जथाभावी पार्किङ गरिएका मोटरसाइकल र स्कुटरलाई नियन्त्रणमा लिएका हुन्। 

यसरी पार्किङ गर्दा सवारी चापका कारण उक्त क्षेत्रमा पार्किङ ठूलो समस्या बन्ने गरेको छ। जसले गर्दा पैदल यात्रुहरुलाई समेत आवतजावत गर्न कठिनाई भएको छ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »