१७ किलो सुनसहित मनाङको नासाङमा एक युवक प्रकाउ 

१६ कार्तिक २०७४

banner

काठमाडौँ । मनाङको नासाङमा १७ किलो सुनसहित एक युवक पक्राउ परेका छन्। मनाङबाट मोटरसाइकलमा लमजुङ तर्फ जाँदै गरेका पासाङ लामालाई प्रहरीले चेकजाँचका क्रममा पक्राउ गरेको हो। 

मोटरसाइकलमा रहेको युवक प्रहरीले चेकजाँच गर्न खोज्दा भागेका थिए। भाग्दै गरेका युवकलाई प्रहरीले खुदी बजार क्षेत्रबाट पक्राउ गर्न सफल भएको हो। 

सुन सहित पक्राउ परेका युवकले प्रयोग गरेको बा५८प ४२९१ नं को मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »