चलचित्र कान्छीले ल्यायो नायिका श्वेताको मुहारमा मुस्कान (फोटोफिचर)

१७ कार्तिक २०७४

banner

काठमाडौ । चलचित्र कान्छीको गीत सार्वजनिक कार्यक्रममा नायिका श्वेता खड्काको मुहारमा लामो समयपछि मुस्कान देखियो । उनी कार्यक्रममा उपस्थित हुँदा निकै खुसी मुद्रामा देखिएकी थिइन् । श्वेता र दयाहाङ राई अभिनित गीत सार्वजनिक गरिएको थियो । चरी चट्ट परी बोलको गीतले परम्परागत शैलीको छ ।

(फोटोफिचर)

तस्वीर: सुरक्षा भट्टराई

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »