काहाँ छ हाम्रो मन - निर्मल आचार्य 

२० कार्तिक २०७४

काहाँ छ हाम्रो मन !!!

 

न त्यो डल्ले भिर को पहरामा 

न त्यो पाखुरी खोलाको छहरामा ।

छैन मन थिरमा कहिले कहाँ - कहिले कहाँ 

अतितका दिनहरु रहे सबै सम्झानामा । ।

 

स्ंगै पढेको साथी पनि चिन्नै गार्यो भो भन्ने छिन 

धन्न फकेबूकले दिलाईदियो सबैलाई चिन्ने दिन ।

कविता, लेख, रचना किताबमा लेख्ने दिन अझै भएपनी 

हेर्नै छोडेत ति इतिहाँस खोइ कहाँ छ हाम्रो मन - खोइ कहाँ छ हाम्रो मन । । ।  

 

निर्मल आचार्य 

हाल्: दुबई यु.ए.ई

Leave a reply

HTML Tags are not supported

Post My Comment »