वाम गठबन्धनको घोषणापत्र सार्वजनिक समारोहमा जे देखियो...(फोटो फिचर)

२१ कार्तिक २०७४

banner

काठमाडौँ। नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले निर्वाचनपछि पार्टी एकीकरण गर्ने प्रतिबद्धतासहितको घोषणापत्र सार्वजनिक गरेको छ।

घोषणापत्रमा तीव्र आर्थिक विकास र सामाजिक न्यायसहितको उच्चस्तरको समृद्धि हासिल गर्ने कार्यक्रम, मूल कार्यनीति र कार्ययोजना उल्लेख छ।

सोमबार राजधानीमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेताको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिएको हो। सोही घोषणापत्र सार्वजनिक समारोहमा देखिएका नेताहरुको केही चाख लाग्दा तस्बिरलाई आर्यन धिमालले आफ्नो क्यामेरामा कैद गरेका छन्। 

तस्बिर:-
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »