कतिको सुहायो त काजपत्रमा नाजिर र शिल्पाको जोडी (फोटो फिचर)

२२ कार्तिक २०७४

banner

काठमाडौँ । राजधानीमा पत्रकार सम्मेलन गरी चलचित्र काजपत्रको घोषणा गरीएको छ। चलचित्रको छायांकन बिहीबारबाट शुरु हुने आयोजकले जनाएको छ। चलचित्रमा मधेसी परिवेशको भूमिका निभाउँदै चर्चित बनेका नाजिर हुसेन सो चलचित्रकको मुख्य भूमिकामा रहनेछन छन्। उनी सँगै चलचित्रमा भोलाराज सापकोटा, सरिता गिरी, शिल्पा मास्के, निरज सिंह विष्ट, लक्ष्मी वर्देवा लगायतका कलाकारको समेत अभिनय रहनेछ। शिल्पाले यस अघि हलिउड चलचित्रमा समेत काम गरिसकेकी छन्। उनी नेपाली चलचित्र ब्रेकपमा पनि नायक आशिरमान देशराज जोशीसँग पनि देखिने भएकी छन्। आशिरमानपछि दर्शकले नाजिर र सिल्पाको जोडीलाई कतिको मन पराउने हुन् त्यो भने चलचित्रले नै बताउनेछ। 

फोटो फिचर

तस्वीर :सुरक्षा भट्टराई

Leave a reply

HTML Tags are not supported

Post My Comment »