यी हुन् संसारका सबैभन्दा अनौठा महिला, शरीर देखेर अल्मलिन्छन् मान्छे 

२५ कार्तिक २०७४

banner

एजेन्सी। संसारमा यस्ता कैयौं महिलाहरु छन् जसको शरीर कुनै आश्चर्यभन्दा कम छैन । कसैको शरीर भीमकाय छ त कोही रबरझैं लचकदार छन् । यिनीहरुलाई पहिलोपटक देख्दा विश्वास गर्नै मुस्किल हुन्छ । आज हामीले यस्तै महिलाहरुको बारेमा तपाइँलाई बताउँदैछौं । पिक्सी नामकी यी मोडलको कम्मर मात्रै १६ इन्चको छ । बार्बी डलजस्तै बन्ने धुनमा यिनले आफ्नो सर्जरीका लागि ५ लाख पाउण्डभन्दा धेरै खर्च गरेकी छिन् । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »