गोरो हुने मन छ ? अप्नाउनुहोस् यी घरेलु तर अद्भुत उपाय

२६ कार्तिक २०७४

banner

काठमाडौँ । हामीले विभिन्न सञ्चारमा गोरो र चम्किलो छालाका लागि आएका  कस्मेटिक विज्ञापन देख्दै र सुन्दै आएका छौँ । के सुन्दरता त्यती महँगो छ त ?  परापुर्वकालमा अद्भुत सुन्दरीहरु यी व्यवसायिक तथा प्रसोधित सामान विना नै कसरी सुन्दर बनेका थिए त ? यो प्रश्न धेरैमा उब्जिएको छ। 

वास्तवमै प्रकृतिमा धेरै कुराहरु लुकेको छ। हामीले प्राकृतीक कुराहरुको उपयोग गर्न सक्यौँ भने सजिलै स्वस्थ र सुन्दर बन्न सक्छौँ।  आउनुहोस् आज हामीले तपाईलाई प्राकृतिक तथा घरेलु विधिबाटै गोरो र सुन्दर हुने केही विधिका बारेमा जानकारी दिदै छौँ 

जानकारीका लागि भिडियो हेर्नुहोस्

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »