यी हुन् एक हप्तामै एक सय करोडमाथि व्यापार गर्न सफल बलिउड चलचित्र

२६ कार्तिक २०७४

banner

काठमाडौँ । बलिउड चलचित्र उद्योगमा वर्षेनी थुप्रै चलचित्रहरु निर्माण भएका छन्। तर उत्पादन भएका सबै चलचित्र सफल बनेका छैनन्। धेरै चलचित्रको भिडमा यस्ता केही चलचित्र छन्, जसले एक हप्तामै सय करोड माथिको व्यापार गर्न सफल बनेका छन्।  कुन कुन चलचित्रले गरे त एक हप्तामै सय करोडको माथिको व्यापार ?

जानकारीका लागि तलको भिडियो हेर्नुहोस्

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »