भारतमाथि नेपालको जीतमा केपी ओलीले बिर्सिए चुनाव

२६ कार्तिक २०७४

banner

काठमाडौं। यु–१९ क्रिकेटमा भारतमाथि नेपालले शानदार जीत निकालेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाबै बिर्सिएका छन् । चुनाव प्रचारप्रसारको क्रममा रहेका ओलीले नेपालको जीतलगत्तै चुनावबाट ध्यान हटाएर नेपाली टोलीलाई बर्धा दिएका छन् । चुनाव प्रचारप्रसारको क्रममा रहेका ओलीले नेपाली टोलीले जितेलगत्ते ट्वीटरमा लेखेका छन् –'एसीसी अन्डर-१९ एसिया कपमा ऐतिहासिक जीत निकाल्ने नेपाली क्रिकेट टोलीलाई बधाई । तपाईंहरुको खेल यात्रा अझै अगाडि बढोस् भन्ने कामना गर्दछु ।'
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »