‘पिंजडा व्याक अगेनमा’ यस्तो देखियो निखिल र साराको जोडी (फोटो/भिडियो)

२७ कार्तिक २०७४

banner


काठमाडौँ । निखील उप्रेती स्टारर चलचित्र पिन्जडा ब्याक अगेनको रोमान्टिक गीत सार्बजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको 'तिमी नि आधा म पनि आधा' बोलको गीत सार्वजनिक गरिएको हो । कार्यक्रमा निखिल र साराको जोडी यस्तो देखिएको थियो ।

भिडियो हेर्नुहोस्

फोटो फिचर
तस्वीर :सुरक्षा भट्टराई

Leave a reply

HTML Tags are not supported

Post My Comment »