कुखुरापालनबाट मासिक रु ५० हजार कमाउछिन यी नेपाली चेली

२७ कार्तिक २०७४

banner

मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं ८ की विमला भण्डारी कुखुरालाई चारो दिँदै । सहारा नेपालबाट ऋण लिई व्यवसायिक रुपमा कुखुरा पालन थाल्नु भएकी भण्डारीको कुखुरापालनबाट हाल मासिक कमाई रु ५० हजार रहेको छ । तस्बिर: सुरेन्द्र भण्डारी,सुरुङ्गा, रासस
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »