सरकारले वास्ता नगरेपछि मजदुरहरुले आफै बनाए सेती नदीमाथि बाँसको पुल

२७ कार्तिक २०७४

banner

पोखराको रामघाटस्थित सेती नदीमाथि बाँसको पुल । सो पुल मजदुरहरुले बालुवा ओसार्न बनाएका हुन् । तस्बिरः निमदत्त सुवेदी, पोखरा, रासस

Leave a reply

HTML Tags are not supported

Post My Comment »