केटीहरूले किस गर्दा खुसी लाग्छ, अब सबैको मन जित्ने गायक भनेर चिनिने छु

२८ कार्तिक २०७४

banner

सुरक्षा भट्टराई काठमाडौं ।आफ्नो गायकीबाट सबैको मन जित्ने गायक हुन् तुलसी सिवाकोटी । उनले सबै खाले गीत गाएर धेरैको मन जितेका छन् । डिसी नेपालसँग कुराकानी गर्दै उनले बिगतदेखि अहिलेसम्मको संघर्षका कुरा बताए । डिसी नेपालको संम्वादमा उनले नेपालमा कलाकारिताको क्षेत्र सानो रहेको र यसले कलाकारको जीवनलाई सोझो रुपमा असर गर्ने बताए । विदेशमा जति नेपालमा कलाकारिताको सम्मान नभएकोप्रति उनले गुनासो पनि गरे । उनीसँगको रमाइलो कुराकानीका लागि तलको भिडियो हेर्नुहोला -

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »