ड्रेसिङ रुपमा गएका अर्जेन्टिनी स्टाइकर एकाएक बेहोस भएर लडेपछि...

२९ कार्तिक २०७४

banner

एजेन्सी । विश्वकप फुटबलको तयारीका लागि भएको मैत्रिपूर्ण खेलका क्रममा अर्जेन्टिनाका सर्जियो अग्युरो बेहोस भएर लडेका छन्। खेलको हाफ टाइममा बेहोस भएर लडेपछि अग्युरोलाई अस्पताल पुर्याइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

रुसमा भएको नाइजेरियासँगको खेलमा अर्जेन्टिनाका लागि पहिलो हाफमा गोल गरेका अग्युरो बिश्राम समयका बेला ड्रेसिङ रुपमा बेहोस भएका हुन्।  मेस्सी बिना खेलेको अर्जेन्टिना दोस्रो हाफमा अग्युरो बिना नै मैदानमा गयो। नाइजेरियाले उसलाई ४–२ ले हरायो। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »