मतदाताका घर-घरमा माधवकुमार नेपाल (फोटो फिचर)

९ मङ्सिर २०७४

banner

काठमाडौँ। काठमाडौ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभातर्फ वाम गठबन्धनका साझा उम्मेद्वार बनेका पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाल चुनावी घरदैलो कार्यक्रममा व्यस्त छन्।

उनी शनिवार विहान पुरानो बानेश्वरमा आयोजना गरिएको घरदैलो कार्यक्रममा सहभागि भएका हुन्। नेता नेपालसँगै वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका काठमाडौं क्षेत्र नं. २ प्रदेश क का उम्मेदवार सानुकुमार श्रेष्ठ पनि सहभागि थिए। उनी नेकपा एमालेका पोलिट्ब्युरो सदस्य हुन्।

उक्त चुनावी घरदैलोमा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य लगायत अन्य नेता कार्यकर्ता सहभागि थिए।

सबै तस्विरहरुः आर्यन धिमाल

Leave a reply

HTML Tags are not supported

Post My Comment »