बाबुराम भट्टराईदेखि योगेश भट्टराईसम्मले यसरी गरे मतदान (फोटोफिचर)

१० मङ्सिर २०७४

banner

काठमाडौं। प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्र्तगत पहिलो चरणमा ३२ जिल्लामा आइतबार विहान सातबजेदेखि मतदान जारी छ। जारी मतदानमा प्रमुख दलका चर्चित पात्र चुनावी प्रतिश्पर्धामा छन्।

गोखरा दुईबाट वाम गठबन्धनका साझा उम्मेद्वार माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईबीच प्रतिश्पर्धा हुँदैछ।  

यसैगरी ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई, नुवाकोटमा कांग्रेसका दुई चर्चित नेता डा. रामशरण महत र अर्जुननरसिंह केसी, सिन्धुपाल्चोक दुईमा  राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणा र एमाले उम्मेद्वार शेरबहादुर तामाङबीच प्रतिश्पर्धा हुँदैछ। उनीहरु सबैले आफ्नो निर्वाचन क्षेत्रमा मतदान गरेका छन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »